बुटवलले शुरु गर्यो हाइमास्ट लाईट लगाउन, नगरका २३ चोकचौराहामा जडान हुने
हाइमास्ट लाइट जडानस्थलमा शिलान्याश गर्दै प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रम अन्तरगत बुटवलका २३ वटा स्थानमा हाइमास्ट लाइट जडान गर्ने बताए।