Tag: स्विव्त

स्विव्त एजुकेशनको तीन दिने अन्तर्राष्ट्रिय बूटक्याम्प बुटवलमा सफल

स्विव्त एजुकेशनको तीन दिने अन्तर्राष्ट्रिय बूटक्याम्प बुटवलमा सफल

बुटवल । स्विव्त एजुकेशनले २०२३ मार्च १७ देखि १९ गते सम्म डेल्टा एजुकेसन मार्टमा उत्साहजनक तीन दिनको करियर परामर्श कार्यक्रम सफलतापूर्वक आयोजन गरेको छ। युवाहरुलाई आ-आफ्नो करियरको बाटो देखाउन गरिएको यस कार्यक्रममा बुटवल र नेपालभरीका थुप्रै विद्यार्थी र युवा पेशेवरहरू मात्र नभई कलेजहरुका प्रमुख अनि विभिन्न कम्पनीका व्यापार प्रमुखहरूको पनि सहभागिता थियो। अन्तर्राष्ट्रिय बूटक्याम्प मार्गदर्शन…

स्विव्त एजुकेसनको अन्तरास्ट्रिय बुट क्याम्प चैत ३ देखि बुटवलमा हुँदै

स्विव्त एजुकेसनको अन्तरास्ट्रिय बुट क्याम्प चैत ३ देखि बुटवलमा हुँदै

बुटवल । शिक्षा प्रदायक नेपाल स्विव्त एजिकेसन कम्पनीले आफ्नो आगामी अन्तर्राष्ट्रिय बुट क्याम्पको तयारीमा करियर परामर्श कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । बुटवलमा चैत ३, ४ र ५ मार्च १७, १८ र १९ गते हुने तीनदिने कार्यक्रममा दक्ष तथा विज्ञ परामर्शदाताहरुबाट प्रदान गर्नेछ । करियर परामर्श कार्यक्रम बुटवलको मिलनचोकस्थित डेल्टा एजुकेशनल मार्टमा हुनेछ र…