Tag: सिँगडाखेती

व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

राँझा । जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।   गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै चार लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले गाउँमा रहेको १५ कट्ठाभन्दा बढी क्षेत्रफल भएको तलाउ गाउँपालिकासँग…