२०८० मा १७ वटा सार्वजनिक बिदा
बुटवल । २०८० सालमा १७ वटा पर्वमा मुलुकभर बिदा दिने भएको छ। नया क्यालेन्डर प्रकाशन भएअनुसार संघीय सरकारले मात्रै १७ वटा सार्वजनिक बिदा हुनेछन। भने ५२ शनिबार हुनेछन। यी दिनमा हुनेछन बिदा सरकारले वैशाख १ गते नया वर्ष,वैशाख १८ मा विश्व मजदुर दिवस, उधौली पर्व (चण्डी पूर्णिमा–वैशाख २२),बुद्ध जयन्तीका दिन वैशाख २२,जेठ १५ मा गणतन्त्र…
