समुदायमा कांग्रेस अभियानका १४ बुँदे माग मुख्यमन्त्री चौधरीलाई
दाङ । नेपाली काग्रेसको समुदायमा काग्रेस अभियानबाट आएका सुझाबलाई लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । समुदायबाट आएका सुझाब र गुनासो लिएर अभियानमा खटिएको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १४ बुँदे ज्ञापन पत्र मंगलबार उहाको प्रदेश कार्यालय राप्ती उपत्यका भालुवाङमा बुझाएको हो । ज्ञापन पत्रमा बाटोघोटो, सिचाई,खानेपानी,रोजगारी,गुणस्तरीय शिक्षा तथा सुशासनको ब्यबस्था,रुकुम पूर्वमा द्धन्दकालमा…
