बुटवलका व्यवसायिक सटरको भाडादरसम्बन्धी मापदण्ड बनाउन व्यवसायीको सुझाव, सहकारीको ब्याजदर निर्धारण गर्न माग
बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शुक्रबार सहकारी, व्यवसायिक संघसंस्था, यातायात व्यवसायी, निर्माण व्यवसायी, हाटबजार व्यवसायी क्षेत्रका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रममा बोल्दै सहभागीहरुले बुटवलमा व्यवसायिक सटरहरुको भाडादर अचाक्ली महंगो भएकोले भाडादरसम्बन्धी मापदण्ड बनाउन सुझाव दिएका छन् । उनीहरुले महंगो भाडादरका कारण बुटवलका मुख्य व्यापारिक क्षेत्रबाट व्यापार व्यवसाय…
