Tag: शिक्षा

नवीन औद्योगिकमा उत्कृष्ट विद्यार्थी सम्मान गर्दै मन्त्री गुप्ताले भने, खेलाडि विद्यार्थीलाई प्रदेशबाट पनि सहयोग गर्छौ

नवीन औद्योगिकमा उत्कृष्ट विद्यार्थी सम्मान गर्दै मन्त्री गुप्ताले भने, खेलाडि विद्यार्थीलाई प्रदेशबाट पनि सहयोग गर्छौ

बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले बिद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्न विद्यार्थीले राम्रो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन। बुटवल ११ देबिनगरमा रहेको नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा नृत्य तथा विभिन्न खेल विद्यामा उत्कृष्ट विद्यार्थीहरूलाई आइतबार गरिएको सम्मान कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री गुप्ताले खेलाडी विद्यार्थीलाई प्रदेश सरकारले प्रोत्साहन…

इन्टलेक्यूअलको १३ औ वार्षिकोत्सब : परिवर्तित समयसँगै शिक्षा पनि परिवर्तन हुनुपर्नेमा जोड

इन्टलेक्यूअलको १३ औ वार्षिकोत्सब : परिवर्तित समयसँगै शिक्षा पनि परिवर्तन हुनुपर्नेमा जोड

बुटवल, ८ फागुन । बुटवल ११ मा रहेको इन्टलेक्यूअल स्कूलले १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले परिवर्तित समयसँगै शिक्षा पनि परिवर्तन गर्दै लैजानु पर्ने बताए । प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी नगर उपप्रमुख सावित्रादेवि अर्यालले स्कुलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ शैक्षिक गुणस्तर वृद्धि गर्न…