विपदसम्बन्धी विषयगत क्षेत्रका लागि सुचना ब्यवस्थापन तालिम बुटवलमा शुरु
बुटवल । विपदसम्बन्धी सुचना ब्यवस्थापन तालिम बिहिवारदेखी बुटवलमा शुरु भएको छ। आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा युएनडिपि, युनिसेफ, युएनवुमेन,रेडक्रस सोसाइटी र सिडिएमको संयुक्त संयोजनमा सञ्चालित शहरी विपद तथा भुकम्पीय पुर्वतयारी परियोजना(सुपर)को आयोजनमा सम्बन्धित पक्षलाई तालिम प्रदान गर्न शुरु गरिएको हो। प्रदेशका मन्त्रालयहरुका बिपद फोकल पर्सन, कोलिड(आइएनजिओ), रेडक्रस, बिपद सम्बन्धि काम…
