Tag: लिला गिरी

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाएनन बिश्वासको मत, विपक्षमा ५३,पक्षमा ३३ मत मात्रै

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाएनन बिश्वासको मत, विपक्षमा ५३,पक्षमा ३३ मत मात्रै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिश्वासको मत पाएका छैनन। आज बसेको प्रदेश सभा बैठकमा गिरिले बिश्वासको मत दिन आग्रह गरेपनी बहुमतले अश्विकार भएको छ। गिरिले सभामा पेस गरेको प्रदेश सभाको बिश्वासको पक्षमा जम्मा ३३ मत परेको छ भने बिपक्षमा ५३ मत परेको छ। गिरि मुख्यमन्त्रीबाट हटेका छन। अब प्रदेश प्रमुखले नया सरकार गठनको…