Tag: राष्ट्रपति

राष्ट्रपति निर्वाचन लक्ष्यित लुम्बिनीका सांसदलाई आठ दलको निर्देशनः समयमा पुग्नु- प्रलोभनमा नपर्नु

राष्ट्रपति निर्वाचन लक्ष्यित लुम्बिनीका सांसदलाई आठ दलको निर्देशनः समयमा पुग्नु- प्रलोभनमा नपर्नु

बुटवल । राष्ट्रपति निर्वाचन लक्षित आठ राजनीतिक दलले प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण गरेको छ। सोही अवसरमा लुम्बिनीका सांसदहरुलाई शुक्रवार प्रशिक्षण गरिएको छ। प्रशिक्षणमा एनजिओ, आइएनजिओको नाममा सांसदलाई अल्मल्याउन खोजिएको भन्दै यस्ता उल्झनमा नपर्न समेत सचेत गराइएको छ । मत बदर हुन नदिन र २३ गतेनै काठमाण्डौं पुग्न निर्देशन समेत दिइएको छ। नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति…