१/१ करोड पुरस्कार रहेको मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको बुटवल अडिसन बुधवार
बुटवल, ८ फागुन । पहिलो नेपाली अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी सो मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको बुटवल फिल्ड अडिसन बुधवार हुने भएको छ । इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिला नेपाली अन्तर्राष्ट्रिय रियालिटी सो ’मेरो भ्वाइस यूनिभर मेरो डान्स यूनिभर्सको फिल्ड अडिसनको हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको…
