थाहा पाउनुभयो? मापसे छोड्ने प्रतिबद्धता गर्दा नेपाली लुगाघरमा २० प्रतिशत छुट पाईन्छ !
बुटवल । बुटवलको नेपाली लुगाघरले आम नागरिकको जीवन परिवर्तनको नया योजना ल्याएको छ । मादक पदार्थकै कारण हुने गरेको भयाभव दुर्घटना र यसका कारण हुने मानविय र भौतिक क्षतिलाई रोक्ने गरि ग्राहक वर्गलाई विशेष छुटको ब्यवस्था गरेको हो । ‘यो अभियानले सवारी दुर्घटनाबाट ठूलो जनधनको क्षतिलाई न्युनिकरण गर्न मद्यत मिल्ने आशा गरेका छौ ।’—लुगाघरका संचालक…
