Tag: महिला दिवस

रोहिणीमा मनाइयो ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस

रोहिणीमा मनाइयो ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस

भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिकाले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । दिवसको अवसर पारेर बुधबार रोहिणी-३ स्थित धकधईमा सचेतनामूलक र्‍याली निकालिएको छ । धकधई चोकबाट निस्किएको र्‍याली विभिन्न स्थानको परिक्रमा गरी श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय जाने गेट अगाडी पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद…