बालआश्रम र अक्षयकोष स्थापनार्थ तिलोत्तमामा फागुन २८ देखि हुने महायज्ञको सम्पुर्ण तयारी पूरा
बुटवल । तिलोत्तमा ९ सैनिकपथ मंगललापुरमा फागुन २८ गते देखि हुने श्रीमद्भागवत ज्ञान महायज्ञ तथा बौद्ध दर्शन प्रवचन २०७९ को सम्पुर्ण तयारी पूरा भएको छ। सिर्जनशील सस्था नेपालको आयोजनामा हुने महायज्ञको सम्पुर्ण तयारी पूरा भएको सस्थाले पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो। सिर्जनशील सस्था नेपालद्वारा सञ्चालित सडकमा आश्रित, बेवारिसे तथा सहाराबिहिन बालबालिकाका लागि…
