Tag: मगर

आज ४१ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाईदै

आज ४१ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाईदै

बुटवल । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशैभरका मगर समूह, संघ संस्थाले आज ४१ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको…