भैरहवा भन्सार : अलपत्र एकीकृत जाँच चौकी निर्माणको लागि साइट हस्तान्तरण
भैरहवा, २६ माघ । वर्षौंदेखि अलपत्र रहेको एकीकृत जाँच चौकी (आइसीपी) निर्माणको लागि नेपालले जग्गा (साइट) हस्तान्तरण गरेको छ । अधिग्रहण गरी सहरी विकास मन्त्रालयको स्वामित्वमा रहेको करिब ५२ बिघा जग्गा आइतबार आइसीपी निर्माण कम्पनीलाई हस्तान्तरण गरिएको हो । नेपाल र भारतबीच हुने आयात निर्यात व्यापारमा सहजता होस् भन्ने उद्देश्यका साथ अत्याधुनिक र सुविधाजनक आईसीपी…
