प्रदेश स्तरीय मानवीय समन्वय तथा भूकम्प प्रतिकार्य योजना तयारी कार्यशाला सम्पन्न
दाङ, १० फागुन। दाङमा प्रदेश स्तरीय मानवीय समन्वय तथा भूकम्प प्रतिकार्य योजना तयारी कार्यशाला सम्पन्न भएको छ।विपद् पूर्व तयारी परियोजना सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाको आयोजना तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका निमित्त सचिव यम बहादुर कुँवरको अध्यक्षतामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो। उक्त कार्यक्रममा स्वागत तथा कार्यक्रम माथि युनिसेफ नेपालका प्रतिनिधि सुवास…
