सि लेबल ब्याडमिन्टन प्रतियोगिता हुदै
बुटवल,२० माघ।तेस्रो खुला सि लेबल ब्याडमिन्टन प्रतियोगिता फागुन १३ गते शनिबार हुने भएको छ । लियो क्लब अफ भलबारी सिटिको आयोजनामा तिलोत्तमा १६ मधौलिया ब्याडमिन्टन हलमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगीतामा सहभागीताको लागि आयोजकले आग्रह गरेको छ। आफ्नो क्षमता प्रस्तुत गर्दै ब्याडमिन्टन खेलमा भविष्य बनाउन खोजेका खेलाडीहरुको बिचमा प्रतिस्पर्धा हुने क्लब अध्यक्ष मधु भण्डारीले जानकारी…
