Tag: बेटि सम्मेलन

राष्ट्रिय बेटि सम्मेलनमा १६ जना सम्मानित

राष्ट्रिय बेटि सम्मेलनमा १६ जना सम्मानित

बुटवल, ५ फागुन । बुटवलमा सम्पन्न भएको पाचौं ऐतिहासिक राष्ट्रिय बेटि सम्मेलन २०७९ मार्फत १६ जना सम्मानित भएका छन। मुलधार महिला सेवा केन्द्र,आसनमा महिला,भाषणमा महिला,शासनमा महिला (आभासा) राष्ट्रिय अभियान नेपालको आयोजनामा राष्ट्रिय बेटि सम्मेलन मार्फत सामाजिक कार्य गर्दै आएका १६ जनालाइ सम्मान गरिएको हो। आभासाका केन्द्रिय अध्यक्ष नजबुल खानले १६ जनालाइ सम्मान गरिएको जानकारी दिइन।…