बुटवल उद्योग वाणिज्य संघमा निर्वाचनको माहोल तात्यो, दिनेशप्रसाद श्रेष्ठ प्यानलद्वारा उम्मेदवारी घोषणा

बुटवल । बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन । बिहिबार बुटवलमा उम्मेदवारी घोषणा सभाको आयोजना गरी अध्यक्षमा श्रेष्ठ सहित उनको प्यानलको उम्मेदवारी घोषणा गरिएको हो । उनले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्दै...