भारतको अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदै
। हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने अयोध्यामा आज भव्य मन्दिरको प्राण प्रतिष्ठा गर्न लागिएको हो । मन्दिरको गर्भगृहमा आज रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गरिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
