Tag: पेट्रोल पम्प

रुपन्देहीका मापदण्ड विपरीतको पेट्रोल पम्पमा शिल

रुपन्देहीका मापदण्ड विपरीतको पेट्रोल पम्पमा शिल

अनुगमन समितिले बुटवलको लम्साल आयलसँगै जिल्लाको सैनामैनामा रहेको भुसाल डिजल्स, गैरे टायर्स एण्ड ओइल डिस्टिव्युटर्स, लुम्बिनी डिजल सेन्टर र एस.के. डिजल सेन्टरमा अनुगमन गरेको थियो ।