लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी पत्रमा हस्ताक्षर
काठमाडौँ । लुम्बिनी क्षेत्रको पर्यटन पवद्र्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ एनआरएनए र बुद्व परिपथका ४ नगरपालिका बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा.बद्री केशी, एनआरएनएका पर्यटन प्रवद्धर््न समितिका संयोजक सोम...
