बुटवललाई उत्कृष्ट पर्यटकीय विश्राम स्थल बनाउने योजना
बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्राम स्थलका रूपमा स्थापित गर्न नगरको सौन्दर्यीकरण, सरसफाइ, हरियाली र उज्यालो सहर निर्माण अभियान चलाइएको छ।बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्राम स्थलका रूपमा स्थापित गर्न नगरको सौन्दर्यीकरण, सरसफाइ, हरियाली र उज्यालो सहर निर्माण अभियान चलाइएको छ।
