नयाँ सदस्यताको निर्णय सच्याउन माग गर्दै प्रेस युनियन रूपन्देहीले बुझायो महासंघलाइ ज्ञापनपत्र
बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीले गरेको सदस्यता वितरण सम्बन्धि निर्णय सच्याउन माग गरेको छ । पत्रकार महासंघले आफैले बनाएको सदस्यता वितरण सम्बन्धि मापदण्ड विपरित हुनेगरी निर्णय गरेको भन्दै विभेदकारी निर्णय सच्याउन माग गरिएको नेपाल प्रेस युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी गराए । नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार नेपाल पत्रकार…
