Tag: नेपाल प्रहरी

नेपाल प्रहरी र नेपाली सेनाको क्षेत्रमा पर्खाल निर्माण शुरु

नेपाल प्रहरी र नेपाली सेनाको क्षेत्रमा पर्खाल निर्माण शुरु

बुटवल । बुटवलको अभियान पथमा नेपाल प्रहरी र नेपाली सेनाको क्षेत्रमा पर्खाल निर्माण शुरु भएको छ । अभियान पथ सडक विस्तार तथा बाउण्ड्री वाल निर्माणको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गरे। शिलान्यास पछि बोल्दै प्रमुख पाण्डेयले लामो समयदेखि रोकिएको पर्खाल निर्माणको काम शुरु भएको र छिटै नै सडक विस्तारको काम शुरु हुने बताए।…