Tag: निसन्तान

निसन्तान दम्पतीलाई खुसिको खबर; लुम्बिनी प्रादेशिक अस्पतालमा ‘आइयुआई’ सेवा सुरु

निसन्तान दम्पतीलाई खुसिको खबर; लुम्बिनी प्रादेशिक अस्पतालमा ‘आइयुआई’ सेवा सुरु

समयमै उपचारमा जान सके निसन्तानपनको समस्या कम हुने बताउदै उनले ९० प्रतिशत समस्या औषधी सेवन तथा उपचार पद्दतीबाट समाधान हुने गर्दछ भने १० प्रतिशत समस्याका लागि आइयुआई, आईभिएफ लगायतका प्रविधि प्रयोग गर्नु पर्ने उल्लेख गरिन् ।