Tag: नमस्ते एकेडेमी

नमस्ते एकेडेमीमा लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया

नमस्ते एकेडेमीमा लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया

बुटवल । रुपन्देहीको तिलोत्तामा नगरपालिकामा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया गरेको छ । नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिभरसिटिको सहकार्यमा भएको कार्यक्रममा बुद्धसंग सम्बन्धीत बिषयमा बिद्यार्थीले लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर डा. निमा शेर्पा, बिश्व बिद्यालयमा अध्ययनरत रोशनी गुरुङ, चुङगुडा गुरुङले बिद्यार्थीले सोधेका प्रश्नका बिषयमा जानकारी दिएका थिए । बिद्यालयले…