Tag: धरहरा

आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कति लाग्छ शुल्क ?

आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कति लाग्छ शुल्क ?

बुटवल । आजदेखि धरहरा व्यावसायिक रूपमा खुला भएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब शुल्क तिर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेशबमोजिम हाललाई अनुसूचीमा प्रस्ताव…