Tag: दीप गायन तारा

रिदिमा सिंजाली बनिन् दीप गायन तारा

रिदिमा सिंजाली बनिन् दीप गायन तारा

बुटवल ।रुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित एघारौँ अन्तर मा. वि. दीप गायन तारा प्रतियोगतामा रिदिमा सिंजाली मगर दीप गायन तारा बनेकी छन् । उनी न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा हुन् । रुपन्देही जिल्लाका कक्षा १२ सम्म अध्ययन गर्ने विभिन्न विद्यालयका ४४ जना प्रतियोगीहरूलाई पछि पार्दै उनी दीप गायन तारा बन्न…