Tag: तिलोत्तमा नगरपालिका

लैङ्गिकमैत्री नगर बनाउन तिलोत्तमा  लगातार सुझाब संकलन

लैङ्गिकमैत्री नगर बनाउन तिलोत्तमा  लगातार सुझाब संकलन

बुटवल । बालमैत्री नगरपालिका घोषणा गरेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले लैंङ्गिक मैत्री नगरपालिकाको अवधारणा अगाडि बढाएको छ । सोही अनुसार लैङ्गिकमैत्री नगर निर्माणको लागि प्रस्तावहरूको सूची निर्माण गरी विभिन्न सरोकारवाला निकायसँग छलफल अगाडि बढाएको छ । लैङ्गिकमैत्री नगर निर्माणको लागि नगरपालिकाले ११ वटा सूचक निर्माण गरी सोही अनुसारको सूचकलाई आधारमानेर मूल्यांकन गरी लैङ्गिकमैत्री नगर घोषणा गर्ने अन्तिम तयारी गरिएको…