तिलोत्तमा जेसीज द्धारा क्षेत्र घ सम्मेलनको सम्बन्धमा अन्तरक्रिया , नगरको पहिचान सँग पनि जोडिएको नगर प्रमुख खाणको भनाई
बुटवल । तिलोत्तमा जेसीजले तिलोत्तमा नगरका जनप्रतिनिधी तथा सरोकारवाला निकाय सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा जेसीजले यही भदौ ८ र ९ गते सम्पन्न गर्न लागेको नेपाल जेसिस क्षेत्र घ सम्मेलनको बिषयमा तिलोत्तमा नगरपालीकाका जनप्रतिनिधी, नगरभित्र क्रियाशिल विभिन्न राजनैतिक दलका प्रतिनिधी एव स्थानीय सरोकारवाला निकायका बिचमा अन्रक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रियामा स्थानीय…
