Tag: डोजर

अवैध संरचनामाथि रोहिणीमा चल्यो डोजर

अवैध संरचनामाथि रोहिणीमा चल्यो डोजर

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काएको छ । गाउँकार्यपालिकाको निणर्यअनुसार सूचना जारी गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना हटाउन आग्रह गरिए पनि अटेरी गरेपछि गाउँपालिकाले अवैध संरचना भत्काएको अध्यक्ष विद्या प्रसाद यादवले बताए । सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना नहटाइएपछि डोजर लगाएर भत्काइएको अध्यक्ष यादवले जानकारी दिए । हटाउन…