बुटवल जुनियर जेसिजको पदहस्तारण
बुटवल। बुटवल जुनियर जेसिजको आज आइतबार पदहस्तारण कार्यक्रम सम्पन्न भएको छ।सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सदस्य भुमिश्वर ढकालले जेसिजले विधिको शासन कायम गर्ने मूल उद्देश्य अनुसार समाज रहेका ठाउँमा लागु गनुपर्ने बताए । उनले जेसिसवाट समाज अन्यक्षेत्रले धेर विषयहरू सिक्नु पर्ने भन्दै मुलुकको भविष्य युवाहरू काँधमा रहेको बताए ।कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी विश्व विद्यालयमा बोड…
