पुरानो गठबन्धन ब्युँताउन दलहरु सहमति नजिक, आज बैठक बस्दै
बुटवल । प्रधानमन्त्रीको विषयलाई लिएर भत्किएको पुरानो पाँचदलीय गठबन्धन राष्ट्रपति चुनावलाई लिएर ब्युँतिने सम्भावना बढेको छ । बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच भएको बैठक पुरानो गठबन्धन ब्युँताउने सहमति नजिक पुगेको नेताहरूले बताएका छन् । ४ मंसिरकाे चुनावअघि पाँचदलीय गठबन्धन थियाे भने चुनावकाे नजिकै जसपा त्याे गठबन्धन छाडेर एमालेसँग…
