एभरेष्टमा अंग्रेजी भाषाको वक्तृत्वकला प्रतियोगिता सम्पन्न
बुटवल। बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माविमा शुक्रबार वक्तृत्वकला र कथा वाचन प्रतियोगिता सम्पन्न भएका छन् । अङ्ग्रेजीमा प्रस्तुत गरिएको वक्तृत्वकला प्रतियोगितामा कक्षा ४ र ५ बाट स्पर्श लम्साल कक्षा ५ प्रथम, अदिती आचार्य कक्षा ४ द्वितीय र स्थापना सुवेदी कक्षा ५ ले तृतीय स्थान प्राप्त गरेका छन् । त्यसैगरी कक्षा ६, ७ र ८…
