अंश बिबादले दाईहरुद्वारा भाईमाथि कुटपिट,ज्यान मार्ने हमला भएकाे भन्दै प्रहरीमाजाहेरी
कपिलबस्तु । कपिलबस्तुको कृष्णनगरमा अंशको बिबादले दाईहरुले कान्छो भाईमाथि कुटपिट गरेका छन। कृष्णनगर नगरपालिका वडा ७ अजिगर बस्ने शरद कुमार चौधरीलाई दुई दाईहरुले गम्भीर घाइते हुनेगरी कुटपिट गरेपछि शरदकी श्रीमती माथुरी चौधरीले ज्यान मार्ने गरि कुटपिट गरेको भन्दौ प्रहरीमा जाहेरी दिएकी हुन। कृष्णनगर नगरपालिका वडा ७ अजिगर बस्ने जेठो दाई गुडडु भन्ने दीपेन्द्र चौधरी र…
