रुपन्देही १ मा काङ्ग्रेसका हिराको घरदैलो;काङ्ग्रेस बदलिएकोले जिताउने मतदाताको प्रतिबद्धता
देवदह । रुपन्देही क्षेत्र नम्बर–१ का मतदाताहरुले नेपाली कांग्रेसकोतर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनेका हिराबहादुर खत्री यसपालिको निर्वाचनमा बिजय हुनु पर्ने बताएका छन् । कांग्रेसको तर्फबाट उम्मेद्वार बन्नु भएका खत्री कृषक, ब्यवसायीसँगै स्थानीय विकासप्रेमी युवा नेता भएकाले आफ्नो क्षेत्रको विकासकालागि खत्रीको विकल्प नभएको बताएका हुन् । रुपन्देही क्षेत्रनम्बर एकको तिलोत्तमाका विभिन्न वडाहरुमा सोमबार घरदैलो गर्नु…
