ट्रंक कल विद्युत विलिड्डले उद्योगी समस्यामा
बुटवल,२२ असार। नेपाल विद्युत प्राधिकरणले असार मसान्तभित्रै ट्रंकलाइन विद्युत महसुल भुक्तानी गर्न सूचना जारी गरेपछि उद्योगी र नेपाल विद्युत प्राधिकरणका विचमा फेरि विवाद उत्पन्न भएको छ। रूपन्देहीको बुटवल-भैरहवा औद्योगिक कोरिडोरमा रहेका २३ वटा उद्योगलाई नेपाल विद्युत प्राधिकरणले असार मसान्तभित्र भुक्तान गर्नुपर्ने ४० करोड बढी रकम बुझाउन सूचना जारी गरेको छ। तोकिएको समयभित्र बक्यौता नबुझाए उद्योगहरूमा…
