किसानको सारथी बन्दै सियारी, प्रतिफलमा आधारित अनुदानलाई प्रोत्साहन
भैरहवा ।रुपन्देहीको सियारी गाउँपालिका किसानहरुका लागि सारथी बनेको छ । कृषिका माध्ययबाट सियारीको समग्र विकास गर्दै समृद्धि हासिल गर्ने उद्देश्यअनुरुप कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ । सियारी गाउँपालिकाले स्थानीयस्तरमा रहेका प्राय सबै क्षेत्रका किसानहरुलाई उत्पादनमा आधारित...
