पर्यटन ऐन र वन ऐन पर्यटन व्यवसायका बाधक व्यवसायीबीचकै सहकार्य, बनेका संरचनाको प्रयोग तथा पर्यावरण संरक्षणमा आग्रह
बुटवल । पर्यटनको नीतिगत सुधारका साथै बजेटको सही प्रयोग गर्नुपर्ने सो क्षेत्रका विज्ञ तथा सरोकारवाला निकायले सुझाव दिएका छन् । उनीहरुले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरु बीचको सहज पहुँच बनाउनुपर्ने, धार्मिक स्थानहरु सोही खालका पर्यटकीय वातावरण बनाउन आग्रह गरेका छन् ।...
