समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ ५, २०८२
- 1.4K Shares
-
Read Time:54 Second
बुटवल । हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनलका हेयर केयर प्रोडक्टहरु लञ्च गरेको छ ।
दीक्षान्त समारोहमा कपालको स्वास्थ्य, उपचार र शुरक्षा गर्नेगरि निर्माण गरिएको यस प्रोडक्टका बिभिन्न ४ प्रकारका उत्पादनहरु रहेका छन् ।
स्याम्पु, कन्डिस्नर, हेयर ट्रिटमेन्ट माक्स, अर्गन हेयर ओएल रहेका छन् ।
भिटामिन इ र कोलगेन युक्त रहेको सञ्चालक ठाकुरले दाबी गरे ।
प्रतिकृया दिनुहोस्
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा
- वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण

लेखकको सम्वन्धमा