देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- लुम्बिनी प्रेस संवाददाता
- पुस ३०, २०८२
- 205 Shares
-
Read Time:54 Second
काठमाडौं । नेपाली कांग्रेस देउवा समूहका नेता शेरबहादुर देउवाले लेखेको पत्र निर्वाचन आयोगमा पुगेको छ ।
निर्वाचन आयोगलाई लेखेको पत्रमा के लेखिएको छ भन्ने जानकारी नभए पनि पत्र आइपुगेको आयोग स्रोतले जानकारी दियो ।
विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले पनि केहीबेरअघि सम्बोधन गर्दै आफूहरुलाई अलमल्याएर निर्वाचन आयोगमा पत्र पठाइएको बताउँदै निर्वाचन आयोगले यहाँको भेलालाई चिन्ने बताएका थिए । पत्रमा गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको बारे उल्लेख गरिएको स्रोतले जानकारी दियो ।
प्रतिकृया दिनुहोस्
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा
- वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण
- सैनामैना–८ कांग्रेस सभापतिमा २८ वर्षीय किरण तिवारी निर्विरोध
- सैनामैनामा कांग्रेस वडा सभापतिका उम्मेदवार पोख्रेलको निःशुल्क एम्बुलेन्स सेवासहित पाँचबुँदे प्रतिबद्धता

लेखकको सम्वन्धमा