पत्रकार महासंघ रुपन्देहीले गर्याे पत्रकारहरुकाे सामूहिक दुर्घटना बिमा
- लुम्बिनी प्रेस संवाददाता
- भदौ २८, २०७९
- 306 Shares
-
Read Time:59 Second
त्बुरत्टरवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्ना सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीले सामूहिक बीमा अन्तर्गत आफ्ना ३१६ जना सदस्यहरूको दुर्घटनासंगै १ लाख रुपैया बराबरको औषधी उपचार दावी पाउने गरी शिखर इन्स्योरेन्ससंग सम्झौता गरेको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए । अध्यक्ष पोख्रेलले पत्रकारहरुको हक हितका लागि पहिले हुँदै आएका बिमाभन्दा फरक हुनेगरि बिमा गरिएको जानकारी दिए । उनले पत्रकारहरुको हकहितमा महासंघ सदैव लाग्ने प्रतिबद्धता समेत ब्यक्त गरेका हुन् ।
प्रतिकृया दिनुहोस्
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

लेखकको सम्वन्धमा