मरेङ लिफ्ट बेहोरो खानेपानी आयोजनामा बिद्धुत आपूर्ति बन्द, पानी बितरणमा समस्या
- लुम्बिनी प्रेस संवाददाता
- भदौ २७, २०७९
- 285 Shares
-
Read Time:1 Minute, 17 Second
अर्घाखाँची । अर्घाखाँचीको मालारानी र छत्रदेब गाउपालिकाका ३ सय बढी घरधुरीलाई पानी पुर्याउने मरेङ्ग लिफ्ट बेहोरो खानेपानी आयोजनामा बिद्धुत आपूर्ति बन्द भएको छ । बिगत ४ दिनदेखी आयोजनामा बिद्धुत आपूर्ति बन्द हुदा पानी बितरणमा समस्या भएको हो।
मालारानी गाउपालिका वडा नम्बर १ तथा छत्रदेब गाउपालिकाको वडा नम्बर ७र ८का ३ सय घरबढिमा पानी प्रवाहमा समस्या भएको स्थानीय जीवन आचार्य बताउछन।
केही महिना देखि बिधुत महसुल नबुझाएको कारण बिधुत प्राधिकरणले बिधुत काटिदिएको स्थानियले बताएपनी आयोजना प्रमुख तारा प्रसाद श्रेष्ठ भने समस्या समाधानका लागि लागि परेको बताए। उनले २ दिनभित्र समस्या समाधान गर्नेगरि काम अगाडि बढाईएको बताए।
खानेपानीको चरम अभाव रहेको यस क्षेत्रमा आयोजनाले स्थानीयको जनजीवन निकै सहज बनेको थियो।
प्रतिकृया दिनुहोस्
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

लेखकको सम्वन्धमा