तिर्थयात्रा हिडेकी विष्णुमाया पौडेल सम्पर्क बिहिन, खोजी गरिदिन आग्रह
Read Time:42 Second
बुटवल । तिर्थयात्राका लागि नेपालबाट भारत गएकी विष्णुमाया पौडेल सम्पर्क विहिन भएकी छन।
अर्घाखाँचीको छत्रदेब गाउँपालिका १ निवासी ५५ वर्षीया पौडेल शुक्रबार दिउसो १२ बजे देखि भारतको मणिकार्णिका घाटबाट सम्पर्क बिहिन भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेको हो।
उनलाई कहि कतै देखेमा नजिकको प्रहरी कार्यालय वा भारतीय नम्बर 9415695673, 9450351369 वा ह्वाटसपमा +977 9857077302 र +977 9857074140 मा सम्पर्क गरिदिन आग्रह गरिएको छ।

लेखकको सम्वन्धमा