शिखर मेडिकाे फर्मा थप ब्यबस्थापनका साथ आफ्नै घरमा
अर्घाखाँची । बिगत लामाेसमय देखि अर्घाखाँचीमा जिल्लामा सस्तो र सुलभ सुपथ मुल्यमा जिल्ला बासीलाई थाेक मुल्यमा ओेैषधी उपलब्ध गराउदै आएकाे शिखर मेडिकाे फर्मा थप ब्यबस्थापनका साथ आफ्नै घर बसपार्क मुनि जनज्योति माध्यमिक बिधालय अगाडि सरेको छ।
१३ बर्ष अगाडि सघर्ष गरेर सन्धिखर्क नगरपालिका वडा न ५ का ३५ बर्षिय बिष्णु प्रसाद भुसालले समाजमा केही गनुपर्छ भनेर सानाे लगानीमा स्थापना गरेको मेडिकाे फर्मा अहिले जिल्ला बासिलाइ मात्र नभई अन्य जिल्लामा मानिसलाई सेवा गर्ने उदेश्यले मेडिकाे फर्मालाई थप व्यवस्थापन गरेको व्यवस्थापन बिष्णु प्रसाद भुसालको भनाई रहेको छ ।
भुसालले आफ्नो पेशा व्यबसायकाे साथसाथै गरिब दुखि निमुखालाइ बेलाबेलामा निशुल्क ओंषधी समेत दिने गनु भएको छ ।
जिल्ला ओेैषधी ब्यबसायी सघका काेषाध्यक्ष समेत रहनु भएका भुसालमा जिल्ला बासी लाई सस्ताे सुलभ गुणस्तरीय सेवा उपलब्ध गराउने उदेश्य सहित व्यबसायलाई थप परिमार्जन गरेको बताउनु भएको छ भुसालले ओेैषधी फर्मा थाेक ओैषधीकाे बित्री बितरण गदै आउनु भएको छ । भुसालले जिल्लामा रहेका मेडिकल लाई सस्तो सुलभ ओैषधी उपलब्ध गराउदै आउनु भएको छ

लेखकको सम्वन्धमा