सुठौली भन्सारद्वारा आर्थिक वर्ष लक्ष्यको ३२ प्रतिशत मात्र राजस्व सङ्कलन
- गुलाम अलि
- असार २९, २०८१
- 534 Shares
-
कपिलवस्तु । कपिलवस्तु जिल्लाको दोस्रो ठुलो सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को लक्ष्यको जम्मा ३२ प्रतिशत मात्र राजस्व उठ्न सफल भएको छ ।आर्थिक वर्ष २०८०÷८१ सुठौली भन्सारका कार्यालयको १ अर्ब ८१ करोड लक्ष्य रहेको थियो ।
असार सम्म ५७ करोड १५ लाख मात्र राजस्व उठ्न सफल भएको सुठौली भन्सार कार्यालयका प्रमुख नारायण प्रसाद गैरेले जानकारी दिए । ग्रेनाइट र मार्बल आयात रोकिएको कारणले गर्दा राजस्वमा कमी आएको कार्यालयका प्रमुख गैरेले जानकारी दिए ।
विगत आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा राजस्व बढेको सुठौली भन्सार कार्यालयले जनाएको छ फागुन महिनामा लक्ष्यको ३५ प्रतिशतमात्र राजस्व उठाउन सफल भएको सुठौली भन्सार कार्यालयले जनाएको छ । विशेष गरी सुठौली भन्सार कार्यालयबाट आयत हुन कच्चा पदार्थ सिमेन्टको धुलो , कोइला , कपडाहरू लगायतको समानहरू आयात हुने बताए , पछिल्लो दुई महिनामा क्यारेटाईन पनि सुचारु भएको लक्ष्य केही मात्रामा बढेको बताए ।
प्रतिकृया दिनुहोस्
- चाडपर्व लक्षित विशेष सुरक्षा योजना: कपिलवस्तुमा ६४ मोटरसाइकलमा हतियारसहितका प्रहरी टोली र २८८ सीसीटीभीबाट निगरानी
- बुटवल उद्योग वाणिज्य संघका महासचिवका उम्मेदवार बसन्त ढकाल भन्छन् – ‘व्यवसायीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने छु’
- ३३ वर्षदेखि व्यवसायमा सक्रिय अलिम दिन, व्यापारीको हितमा काम गर्ने प्रतिबद्धता
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

लेखकको सम्वन्धमा