बुटवल १५ मा लाइब्रेरी (पुस्तकालय) भवन शिलन्यास
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र २३, २०८०
- 428 Shares
-
Read Time:1 Minute, 13 Second
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा पुस्तकालय सञ्चालन हुने भएको छ।
बिहीवार एक कार्यक्रमको आयोजन गर्दै भवन शिलान्यास गरिएको हो। भवनको जेष्ठ नागरिक ९७ वर्षीय देवीराम उपाध्यायको हातबाट गरिएको हो।
जीवनमा अध्यन महत्वपुर्ण पाटो र जनसमुदायलाई अध्यनशील बनाउनुपर्छ भन्ने उदेश्यका साथ लाइब्रेरी स्थापना गर्न लागिएको बुटवल १५ अध्यक्ष एवं बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए।
उनलेे बालबालिका,युवा ,खेलकुद ,इतिहास,बिज्ञान सवै क्षेत्रलाई समेटेर पुस्तकहरु राखिने जानकारी दिए।
योजनाको बारेमा वडा प्राविधिक विजय भण्डारीले बताएका थिए।
वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रम वडा सदस्य रमा पौडेल पराजुली, वडा सचिव मेघराज काफ्ले लगायतले बोलेका थिए।
प्रतिकृया दिनुहोस्
- चाडपर्व लक्षित विशेष सुरक्षा योजना: कपिलवस्तुमा ६४ मोटरसाइकलमा हतियारसहितका प्रहरी टोली र २८८ सीसीटीभीबाट निगरानी
- बुटवल उद्योग वाणिज्य संघका महासचिवका उम्मेदवार बसन्त ढकाल भन्छन् – ‘व्यवसायीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने छु’
- ३३ वर्षदेखि व्यवसायमा सक्रिय अलिम दिन, व्यापारीको हितमा काम गर्ने प्रतिबद्धता
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

लेखकको सम्वन्धमा