नयाँ बर्षमा होटल एशियन कालिकानगरमा बिशेष सांगितिक कार्यक्रम
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र २२, २०८०
- 377 Shares
-
Read Time:1 Minute, 15 Second
बुटवल । बुटवलको कालिका नगरमा रहेको एशियान होटल बुटवलले नया बर्षको अवसरमा बिशेष सांगितीक कार्यक्रम आयोजना गर्ने भएको छ।
होटलले जनबादी गायक जिवन शर्मा, लोक तथा दोहोरी गायक खुमन अधिकारी, गायक दिपु मगर, गायिकाहरु शिता राना, शिलु भटराई डान्सर सोनु सुनार र हास्य कलाकार बिष्णु जी पाण्डे सहितका कलाकारहरुको प्रस्तुती रहने जनाएको छ।
होटलले २०८० सालको अन्तिम दिन चैत ३० गते चालु बर्षको बिदाई सहित नया बर्षको स्वागतका लागि बिशेष सांगितीक कार्यक्रम आयोजना गरिएको आयोजक एशियन होटल बुटवलका अध्यक्ष सोभाकर बन्जाडेले बताए।
अंग्रेजी नयां बर्षमा सांगितिक कार्यक्रममा रमाउने बिश्वभरी चलन छ, नेपालमा पनि यो चलन बढदो अवस्थाम छ तर नेपाली नया बर्षलाई पनि हर्सोल्लाषका साथ स्वागत गरौं भन्ने उदेश्यले कार्यक्रम आयोजना गरेका हौं बन्जाडेले भने।
प्रतिकृया दिनुहोस्
- चाडपर्व लक्षित विशेष सुरक्षा योजना: कपिलवस्तुमा ६४ मोटरसाइकलमा हतियारसहितका प्रहरी टोली र २८८ सीसीटीभीबाट निगरानी
- बुटवल उद्योग वाणिज्य संघका महासचिवका उम्मेदवार बसन्त ढकाल भन्छन् – ‘व्यवसायीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने छु’
- ३३ वर्षदेखि व्यवसायमा सक्रिय अलिम दिन, व्यापारीको हितमा काम गर्ने प्रतिबद्धता
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

लेखकको सम्वन्धमा